यसरी खेल्न सकिन्छ आत्महत्या रोकथाममा भूमिका
२७ भदौ, काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन मनाइने आत्महत्या रोकथाम दिवस भर्खरै मात्र सम्पन्न भएको छ । विश्वभर आत्महत्या रोकथाम विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ । यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका…