Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

साउनबाट ‘डेङ्गी सचेतना तीन महिने अभियान’ सञ्चालन हुने

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन, भदौ र असोज महिनाभर तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।…

कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया

२८ असार, काठमाडौं । चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर पुष्टि भएको छ । गत मंगलबार ट्युमरको सफल शल्यक्रियासमेत भएको छ । उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात…

डाबर हनीमा न्यूनस्तरको खाद्य पदार्थ भएको पुष्टि, बजारबाट फिर्ता गर्न निर्देशन

७ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबरको मह बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजारमा भेटिएको डाबर हनी गुणस्तरहीन भएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न भनेको हो । खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी…

बालबालिकामा कुपोषण बढ्दो

७ जेठ, काठमाडौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या  बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता  लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा निशा मेहता नियुक्त

१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रास्वपाकी सांसद निशा मेहता नियुक्त भएकी छिन् । नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएकी छिन् ।…

‘खजुरीको पफ’ बारे भ्रम र यथार्थ : स्वदेशी उद्योगमाथि कसले रच्दैछ षड्यन्त्र ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै खजुरीको कम्पनीद्वारा उत्पादित 'पफ'का का दुई ब्याच B-1 3A र B1-5A लाई “न्यून गुणस्तरीय” भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएपछि यो विषय केवल एउटा उत्पादनमा सीमित नरही समग्र…

क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै   

२८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ । रामशाहपथस्थित मन्त्रालयको चारतले…

प्रधानमन्त्रीले लिइन् ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे जानकारी   

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य…

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

२३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले…

भरतपुर अस्पतालले बिमा बापतको एक अर्ब प्राप्त गर्न बाँकी   

१२ भदौ, चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य…