Nepal's Trusted Health Online Portal

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा

२९ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल…

इन्टर्न चिकित्सकलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न चिकित्सक संघको माग

३१ असार, काठमाडौं । नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरुलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालभरका एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरुद्वारा विभिन्न माग…

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा…

३१ असार, काठमाडौं । सरकारले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्दलाई नियुक्त गरेको छ । नियुक्तीपछि आजै शिक्षा तथा खेलकुद मन्त्री सस्मित…

मानसिक स्वास्थ्यलाई प्राथमिक एजेन्डा बनाउन जरुरी छ –रिमा विश्वकर्मा

३० असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रुपमा स्थापित गर्न जरुरी रहेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा विश्वकर्माले भनिन्, ‘सुशासनलाई…

घर नजिकैको उपचारले बचायो ज्यान:

३० असार, काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर हर्ट अट्याक भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत सफल उपचार गरिएको छ । चिकित्सकको तत्परताका कारण मृत्युको…

‘बर्न’ उपचार केन्द्र विस्तारको योजना तत्काल अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन

२९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र विस्तार कार्य अगाडी बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलमा सातैप्रदेशका प्रमुख…

साउनबाट ‘डेङ्गी सचेतना तीन महिने अभियान’ सञ्चालन हुने

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन, भदौ र असोज महिनाभर तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।…

कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया

२८ असार, काठमाडौं । चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर पुष्टि भएको छ । गत मंगलबार ट्युमरको सफल शल्यक्रियासमेत भएको छ । उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात…

जलनबाट घाइते गणेश नेपालीको निधन

२६ असार, काठमाडौं । जलनका कारण भम्भिर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको अस्पतालले जनाएको छ । नेपालीको उपचारमा…

एक करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी

२६ असार, जेनेभा । सन् २०२५ जनवरी भन्दापछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन…