Browsing Category
समाचार
पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल पुर्याइयो
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार बिहान पक्राउ परेका ओलीको स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको हो ।
ओलीको शिक्षण अस्पतालको इमर्जेन्सीमा…
राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ
२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद…
अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी
१२ भदौ, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको…
म्याग्दीको दुर्गम नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
१० भदौ, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको…
लेखर्कका सुत्केरीलाई पोसिलो आहार वितरण
८ भदौ, भोजपुर । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
वडाले करिब रु ७५ हजार बजेट विनियोजन…
डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ मेघा अभियान
६ भदौ, काठमाडौं । पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ ।
डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक…
डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु
५ भदौ, अमरगढी (डडेल्धुरा) । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमबीच उहाँले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गर्नुभयो ।
सङ्घीय सरकार मातहत रहेको…
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल र वरिष्ठ कलाकार आचार्य सम्मानित
५ भदौ, काठमाडौं । नेपाल प्रहरी श्रीमती सङ्घले आज ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले उहाँहरुलाई दोसल्ला ओढाएर…
गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै
३ भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र…
महिला पत्रकारहरूका लागि तिलगंगाको दृष्टि जाँच र सचेतना कार्यक्रम
३० साउन, काठमाडौं । महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूले सहभागिता जनाएका…