थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४८
२ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…