Browsing Category
Banner 1
कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया
२८ असार, काठमाडौं । चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर पुष्टि भएको छ । गत मंगलबार ट्युमरको सफल शल्यक्रियासमेत भएको छ ।
उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात…
जलनबाट घाइते गणेश नेपालीको निधन
२६ असार, काठमाडौं । जलनका कारण भम्भिर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।
नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको अस्पतालले जनाएको छ ।
नेपालीको उपचारमा…
डाबर हनीमा न्यूनस्तरको खाद्य पदार्थ भएको पुष्टि, बजारबाट फिर्ता गर्न निर्देशन
७ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबरको मह बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजारमा भेटिएको डाबर हनी गुणस्तरहीन भएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न भनेको हो ।
खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी…
बालबालिकामा कुपोषण बढ्दो
७ जेठ, काठमाडौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा…
पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल पुर्याइयो
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार बिहान पक्राउ परेका ओलीको स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको हो ।
ओलीको शिक्षण अस्पतालको इमर्जेन्सीमा…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा निशा मेहता नियुक्त
१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रास्वपाकी सांसद निशा मेहता नियुक्त भएकी छिन् ।
नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएकी छिन् ।…
क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
२८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ ।
रामशाहपथस्थित मन्त्रालयको चारतले…
प्रधानमन्त्रीले लिइन् ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे जानकारी
२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य…
राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ
२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद…
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
२३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले…