Nepal's Trusted Health Online Portal

सोमबार काठमाडौँ उपत्यकामा १ हजार ६३० जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

१७ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९ सय ३ र ललितपुरमा ९ हजार १ सय ५१ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ६ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार १ सय ५० जना संक्रमित निको भएका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.