Nepal's Trusted Health Online Portal

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा निशा मेहता नियुक्त

Get real time updates directly on you device, subscribe now.

१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रास्वपाकी सांसद निशा मेहता नियुक्त भएकी छिन् ।

नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

रास्वपाको समानुपातिक तर्फ प्रतिनिधीसभा सदस्य निवार्चित मेहत पेसाले नर्स हुन् । उनले भारतको ग्वालिएरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर पुरा गरेकी छिन् ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.