Get real time updates directly on you device, subscribe now. Subscribe ४ भदौ, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको निर्देशकमा सह प्रा.डा. प्रेमराज पंगेनी नियुक्त भएका छन् । डा. पंगेनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी सोही प्रतिष्ठानमा सहप्राध्यापक छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसह प्रा.डा. प्रेमराज पंगेनी
Comments are closed, but trackbacks and pingbacks are open.