महिला पत्रकारहरूका लागि तिलगंगाको दृष्टि जाँच र सचेतना कार्यक्रम
३० साउन, काठमाडौं । महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूले सहभागिता जनाएका…