Nepal's Trusted Health Online Portal
Browsing Tag

स्वास्थ्य बिमा

भरतपुर अस्पतालले बिमा बापतको एक अर्ब प्राप्त गर्न बाँकी   

१२ भदौ, चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य…

सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती   

१३ साउन, काभ्रेपलाञ्चोक । जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि…

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल   

४ साउन, नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली…

स्वास्थ्य बिमा क्षेत्रमा पुन: विचार गरिनेछ : प्रधानमन्त्री

३० असार, रासस। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा…

गण्डकी गाउँपालिकाका दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा

२४ चैत, काठमाडौं ।  गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले…