पछिल्लो २४ घण्टामा १५ जनालाई कोरोना संक्रमण, १०३ सक्रिय संक्रमित
३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ८६ आरटी पीसीआर विधी र १ हजार १२५ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ९ र एन्टिजेन विधीबाट ६ जना गरी जम्मा १५…