स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा निशा मेहता नियुक्त
१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रास्वपाकी सांसद निशा मेहता नियुक्त भएकी छिन् ।
नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएकी छिन् ।…