१ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४६ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ११० जना महिला र १२० जना पुरुष रहेका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३२, ललितपुरमा २८७ र भक्तपुरमा ९२ गरी २ हजार ७११ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय ५ जना संक्रमित निको भएका छन् ।