Nepal's Trusted Health Online Portal

कोरोनाबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ७७५ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.