Nepal's Trusted Health Online Portal

उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२९ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४६ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये काठमाडौँमा १८९, ललितपुरमा ३८ र भक्तपुरमा १९ रहेका छन् ।

हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३०५, ललितपुरमा २९० र भक्तपुरमा १०२ गरी २ हजार ६९७ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरी ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय १४ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.