Nepal's Trusted Health Online Portal

काठमाडौ उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२२ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९३, ललितपुर २० र भक्तपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ६८१ पुगेको छ । सोमबार मुलुकभरी ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ७ सय ३६ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.