Browsing Category
स्वास्थ्य समाचार
प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर होः स्वास्थ्यमन्त्री पौडेल
३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनुभएको छ ।
परोपकार…
विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा पुनेश्वर केशरी
३१ साउन, काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा. पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको…
चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण
काठमाडौँ, २९ साउनः चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी…
‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
२९ साउन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली आज यहाँ आएको छ । अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति…
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ
२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको…
शहीद गंगालालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले दिए राजीनामा
२८ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
डा.कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत शहीद गंगालाल राष्ट्रिय हृदयरोग…
सेनाको शिविरबाट ६ हजार तीर्थयात्री लाभान्वित
२५ साउन, काठमाडौं । नेपाली सेनाले जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सहायता शिविरबाट ६ हजार २३३ तीर्थयात्री लाभान्वित भएका छन् ।
बाजुरास्थित ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने तीर्थ यात्रुलाई लक्षित गरी परिचालित…
भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
२५ साउन, चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।
भरतपुर आँखा…
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
२२ साउन, चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो ।
वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा…
सन्दर्भ विश्व स्तनपान सप्ताह: स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार
डा. प्रकाश बुढाथोकी
१९ साउन, काठमाडौं । विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो…