पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा. प्रेमराज पंगेनी
४ भदौ, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको निर्देशकमा सह प्रा.डा. प्रेमराज पंगेनी नियुक्त भएका छन् ।
डा. पंगेनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी सोही प्रतिष्ठानमा सहप्राध्यापक छन् ।