Nepal's Trusted Health Online Portal

शहीद गंगालालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले दिए राजीनामा

२८ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् । डा.कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत शहीद गंगालाल राष्ट्रिय हृदयरोग…

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो 

२५ साउन, कञ्चनपुर । महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । अस्पतालले आर्थिक वर्ष…

सेनाको शिविरबाट ६ हजार तीर्थयात्री लाभान्वित   

२५ साउन, काठमाडौं । नेपाली सेनाले जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सहायता शिविरबाट ६ हजार २३३ तीर्थयात्री लाभान्वित भएका छन् । बाजुरास्थित ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने तीर्थ यात्रुलाई लक्षित गरी परिचालित…

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी   

२५ साउन, चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा…

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल   

२२ साउन,  चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा…

मेडिकल व्यवसायी प्रसाईंलाई धरौटीमा छाड्न आदेश   

१९ साउन, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैङ्किङ कसुरमा रु २५…

सन्दर्भ विश्व स्तनपान सप्ताह: स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार   

डा. प्रकाश बुढाथोकी १९ साउन, काठमाडौं । विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो…

औषधि उत्पादक सङ्घको अध्यक्षमा अधिकारी   

१९ साउन, काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को ३१औँ वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिनु…

भारतमा पत्ता लाग्यो नयाँ रक्तसमूह, ‘सीआरआइबी’ नाम दिइयो

१८ साउन, काठमाडौं । भारतमा नयाँ रक्त समूह पत्ता लागेको छ । उक्त नयाँ रक्तसमूह बेंगलुरुकी एक ३८ वर्षीया महिलामा पत्ता लागेको बीबीसी हिन्दीले जनाएको छ । बीबीसीका अनुसार उक्त रक्तसमूहलाई सीआरआइबी (CRIB) नाम दिइएको छ । ‘सीआरआइबी’को ‘सी’ ले…

बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट घर फिर्ता   

१८ साउन, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता हुनुभएको छ । पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उहाँ घर फिर्ता हुनुभएको हो । प्रदेशसभा…