रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन
४ साउन, बागलुङ। शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।
बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि…