Nepal's Trusted Health Online Portal
Browsing Tag

स्वास्थ्य

दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी   

७ भदौ, काठमाडौं । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ । ‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै…

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

७ भदौ, मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले…

आयुर्वेदिक थोपा खुवाउने ‘स्वर्ण प्राशन बिन्दु’ प्रारम्भ   

५ भदौ, सुदूरपश्चिम । नेपालमा बालबालिकालाई घिउ, मह र सुनको भष्मको मिश्रणबाट बनाइएको आयुर्वेदिक थोपा खुवाउने ‘स्वर्ण प्राशन बिन्दु’ राष्ट्रिय अभियान प्रारम्भ भएको छ । वैज्ञानिक प्रमाणीकरणसमेत गरिएको यो थोपा खुवाउने स्वर्ण प्राशन बिन्दु…

निजी अस्पतालमा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन   

५ भदौ, भेरीगंगा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । सरकारी चिकित्सक कार्यालय समयमा निजी अस्पताल तथा मेडिकलमा काम गर्ने गरेको…

स्वास्थ्य मन्त्रालयद्वारा लिखित स्पष्टीकरण माग   

५  भदौ, जनकपुर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि…

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा   

४ भदौ, कैलाली । कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट…

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल  

३ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ । यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज…

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु   

३ भदौ, खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान…

स्वर्णप्राशनसम्बन्धी निर्देशिका स्वीकृत     

२ भदौ, काठमाडौं । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।…

नेपालबाट रूबेला निवारण भएको विश्व स्वास्थ्य संगठनको घोषणा

२ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको सार्वजनिक स्वास्थ्य समस्याका रुपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ । दादुरा जस्तै देखिने रूबेला अर्थात (German measles) एक अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । यो…