धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
३१ भदौ । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुष सप्तरी खडक नगरपालिका वडा नं ३ का हुन् । उनलाई भदौ २८ गते…