नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने
२० साउन, काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत शनिवार (साउन २१ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।
नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि…