Nepal's Trusted Health Online Portal

आइतबार नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८४७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

९ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा यता ३ हजार ३ सय ३६ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.