Nepal's Trusted Health Online Portal

शनिबार ६ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१५ माघ, काठमाडौँ । शनिबार थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ९२४ जना भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.