Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

औषधि उत्पादक सङ्घको अध्यक्षमा अधिकारी   

१९ साउन, काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को ३१औँ वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिनु…

भारतमा पत्ता लाग्यो नयाँ रक्तसमूह, ‘सीआरआइबी’ नाम दिइयो

१८ साउन, काठमाडौं । भारतमा नयाँ रक्त समूह पत्ता लागेको छ । उक्त नयाँ रक्तसमूह बेंगलुरुकी एक ३८ वर्षीया महिलामा पत्ता लागेको बीबीसी हिन्दीले जनाएको छ । बीबीसीका अनुसार उक्त रक्तसमूहलाई सीआरआइबी (CRIB) नाम दिइएको छ । ‘सीआरआइबी’को ‘सी’ ले…

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री देउवा 

१८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित…

विश्व स्तनपान सप्ताह: ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

१६ साउन, काठमाडौं । आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’ आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण…

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

१६ साउन, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बागमती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ । आज भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला…

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु   

१४ साउन, भक्तपुर । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती…

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक…

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या   

१४ साउन, चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा…

सरकारी अस्पतालका जग्गा अतिक्रमणको विवरण सात दिनभित्र पठाउन परिपत्र

१३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि…

सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती   

१३ साउन, काभ्रेपलाञ्चोक । जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि…