समाचार कोरोना राहत कोषलाई राष्ट्रपतिको २ महिनाको तलब स्वास्थ्य पाेष्ट् Mar 23, 2020 0 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्धारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि २ महिनाको तलब प्रदान गर्ने भएकी छन् । यसअघि सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० करोड…