Browsing Category
समाचार
सेती प्रादेशिक अस्पतालबाट थप एक कोराना संक्रमित डिस्चार्ज
काठमाडौं । कैलालीकी कोरोना संक्रमित ५० बर्षीय महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ती महिलाको बिहीबार भएको कोरोना संक्रमण परीक्षणको अन्तिम…
डिस्चार्ज भइन् बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला
काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यसअघि उनको शनिबार भएको कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको थियो ।
सुगर र प्रेसरको औषधी सेवन गरीरहेकी उनलाई दुई साता होम क्वारेन्टाइनमा…
उदयपुर मस्जिदका थप १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित उदयपुरको मस्जिदमा रहेका १६ मध्येकै एक हुन् ।
संक्रमित ६५ बर्षका पुरुष रहेका छन् । मोरङको एक क्वारेन्टाइनमा रहेका उनलाई भोलि कोशी अञ्चल अस्पताल लगिने उक्त…
डा.शेरबहादुर पुनलाई सरकारले माग्यो स्पष्टिकरण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक मिडियामा बोलेको र प्रचारबाजी गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण मागेको छ ।
मन्त्रालयले शुक्रबार साँझ टेकु…
जनकपुरमा पैसा फालेर सन्त्रास फैलाउने एक महिलाकोे आरडिटी टेस्ट पोजिटिभ
काठमाडौं । जनकपुरमा पैसा फालेर कोरोनाको सन्त्रास फैलाएको आरोपमा पक्राउ परेका दुई मध्ये एक महिलाकोे कोरोना ¥यापीड टेस्ट पोजिटिभ देखिएको छ । उनीहरु दुवैको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाइएको छ ।
जनकपुरको महावीर चोकमा पैसा फालेर हिँडेका…
बाग्लुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट नेगेटिभ
काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिलाको पनि कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । जिल्ला…
अमेरिकामा कोरोना संक्रमणबाट ३७ हजार बढीको मृत्यु, ७ लाख बढी संक्रमित
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमित ७ लाख २ सय ८२ पुगेका छन् भने ३७ हजार १ सय १४ जनाले ज्यान…
अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु
अमेरिकाको न्यूयोर्क राज्यमा एक नेपालीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा पाँचथर रानीगाउँ घर भएका ५० बर्षीय अनिल लिम्बुको कोरोना भाइसको संक्रमणले मृत्यु भएको हो ।
लिम्बु न्यूयोर्कको कुइन्सस्थित ज्याक्सनहाइटमा बस्दै आएका…
नेपालको कोरोना परीक्षण विश्वसनीय : डब्लु.एच.ओ.
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले नेपालमा भइरहेको कोरोना परीक्षण प्रति सन्तुष्टी जनाउँदै परीक्षण क्षमता थप बढाउन आग्रह गरेको छ । उसले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भईरहेको कोभिड-१९ को परीक्षणलाई विश्वसनीय भनेको…
चीनले नेपाललाई भन्यो हामी साथमा छौँ
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लगभग नियन्त्रणमा लिएको चीनले नेपाललाई सघाउने बताएको छ । उसले नेपालमा कोरोना संक्रमण फैलिन नदिन चिकित्सा सामग्री सहयोगको तयारी भईरहेको बताएको हो ।
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट मार्फत…