Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

अस्पतालको आइसोलेसनमा उपचाररत अछामकी एक महिलाको मृत्यु

१८ बैशाख, काठमाडौं । अछाम जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी मंगलसेन नगरपालिका ५ की देवु सार्कीको मुत्यु भएको हो । मृतकलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना…

हाँस्य टेलिश्रृङ्खला भद्रगोलका ‘बेलासे’लाई कोरोना संक्रमण

१८ बैशाख, काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलको ‘बेलासे’ भूमिकामा अभिनय गरेका हाँस्यकलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । उनी २ बर्षयता बेलायतको लण्डनमा बस्दै आएका छन् । कार्कीलाई केहीदिन अघि कोरोना भाइरसको संक्रमण…

सरकारद्धारा कोभिड-१९ सम्बन्धी आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिका जारी

काठमार्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ । निर्देशिकामा आयूर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्न सक्ने क्षमता बढाउने, घरमा उपलब्ध सामग्रीहरुलाई…

क्यान्सर पेसेन्ट भारतीय अभिनेता इरफान खानको कोलन इन्फेक्सनका कारण निधन

१७ बैशाख, काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । खानको ५४ बर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधबार निधन भएको हो । खानको प्रवक्ताका अनुसार उनलाई ‘कोलन इन्फेक्सन’ भएको थियो । कोलोन इन्फेक्सन पेटको…

निजि प्रयोगशालाले पनि कोभिड–१९ परीक्षण गर्न पाउने मापदण्ड जारी

काठमार्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड-१९) जाँच गर्न पाउने गरी मापदण्ड जारी गरेको छ । यो संगै निजि प्रयोगशालाले पनि कोरोना भाइरसको पिसिआर परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रालयले…

चिकित्सक प्रति स्वास्थ्य सचिवको बोली अभद्र र अशोभनीय भन्दै नेपाल चिकित्सक संघको विज्ञप्ति

काठमाडौं । टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लक्षित स्वास्थ्य मन्त्रालयका सचिवको अभिव्यक्ति प्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले विषम परिश्थितिमा खटिएका सरुवारोग विशेज्ञ चिकित्सक प्रति…

लकडाउनलाई थप कडाई गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिँदै लकडाउनलाई कडा पार्न भनेको हो । गृहले सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र…

१६ जना कोरोना संक्रमित निको भएर घर फर्किए, नेपालमा कोरोनाको एक्टिभ केश ३६ मात्र

काठमाडौं । नेपालमा १६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । यो संगै नेपालमा हाल कोरोना भाइरस (कोभिड–१९) को एक्टिभ केश ३६ मा सिमित भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएसंगै…

दुवईबाट आएका छोराबाट सर्‍यो झापाका ६२ बर्षीय पुरुषमा कोरोना

काठमाडौं । शुक्रबार साँझ झापा दमकका ६२ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । संक्रमणको श्रोत दुवईबाट आएका छोरा रहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत चैत ४ गते संक्रमितका छोरा दुवईबाट नेपाल आएका थिए । नेपाल आएपछि परिवारका…

काठमाडौंमा कोरोना एक्टिभ केश शुन्य

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको एक्टिभ केश शुन्यमा झरेको छ । बिहीबार पाटन अस्पतालमा २ र टेकु अस्पतालमा १ जना संक्रमित पनि उपचार पश्चात् निको भएपछि काठमाडौं उपत्यकाका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका हुन् ।…