Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

मानिसमाथि डिसइन्फेक्सन स्प्रे नछर्किन स्वास्थ्य मन्त्रालयको आग्रह

२२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जथाभावी तरिकाले निसंक्रमणका किटनाशक झोल (डिसइन्फेक्सन स्प्रे) नछर्किन आग्रह गरेको छ । किटनाशक झोलहरुको स्प्रे गरेका खबरहरु सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएको भन्दै त्यस्तो…

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्रा.विष्णु राईको निधन

२२ बैशाख, काठमाडौं । नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्रा.विष्णु राईको निधन भएको छ । राईको सोमबार बिहान ७ः३० बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई गत मंगलबार बिहान घरमा अचानक लडेर हेड इन्जुरी भएपछि वीर अस्पताल लगिएको थियो…

विश्वभर २ लाख ४८ हजार बढी कोरोना संक्रमितहरुको मृत्यु, ३५ लाख ६७ हजार बढी संक्रमित

२२ बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार मध्यान्नसम्म विश्वभर २ लाख ४८ हजार ३१२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६७ हजार नाघेको छ । संक्रमितमध्ये ११ लाख ५७ हजार ९ जना भने निको भएका…

भारतमा कोरोना संक्रमणबाट लोकपाल सदस्यको मृत्यु

२१ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतीय लोकपालका न्यायिक सदस्य ए.के. त्रिपाठीको मृत्यु भएको भारतीय मिडियाहरुले समाचार प्रसारण/प्रकाशन गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि १ महिना अघि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालको…

प्रदेश नं १ मा थप एक प्रयोगशालाबाट पिसिआर परीक्षण सुरु

२० बैशाख, काठमाडौं । प्रदेश नं १ मा कोरोना भाइरस परीक्षण गर्न थप एउटा पिसिआर मेसिन थपिएको छ । विराटनगरमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि पिसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी…

अमेरिकामा इबोला औषधी रेमडेसिभिर कोरोना उपचारमा प्रयोग गर्न अनुमति

२० बैशाख, काठमाडौं । अमेरिकाले रेमडेसिभिर औषधिलाई कोरोना भाइरस (कोभिड–१९) को उपचारमा प्रयोग गर्नका लागि अनुमति दिएको छ । अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले कोभिड–१९ सङ्क्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न…

गर्भवती अस्पतालबाट निकालिएको घटनाको छानबिन हुन्छ : स्वास्थ्य मन्त्रालय

१९ बैशाख, काठमाडौं । सरकारले विराटनगरमा गर्भवतीलाई अस्पतालबाट निकालिएको घटनाको छानबिन गर्ने भएको छ । कोरोना सम्बन्धी शुक्रबारको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले घटनाको सत्यतथ्य अनुसन्धान गरी कार्वाही गरिने बताएका छन् ।…

भारतले २ हप्ता लकडाउन थप्यो, केही खुकुलो हुने

काठमाडौ । भारतमा यही मे ३ देखि अन्त्य हुने भनिएको लकडाउन २ हप्ता थपिएको छ । भातरको गृह मन्त्रालयले शुक्रवार बेलुकी लकडाउन थप्ने निर्णय सार्वजनिक गरेको हो तर थपिएको लकडाउन भने केही खुकुलो हुने जनाइएको छ । गृह मन्त्रालयले जारी…

प्रत्येक परिवारका कम्तिमा १ जनाको कोरोना परीक्षण गर्न संसदीय समितिको निर्देशन

१९ बैशाख, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सम्भव भएसम्म प्रत्येक परिवारका कम्तिमा १ जनाको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ । समितिले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिँदै कोभिड–१९…

चीनको ल्याबबाटै कोरोना भाइरस फैलिएको डोनाल्ड ट्रम्पको दाबी

१९ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण रहेको दाबी गरेका छन् । बिहीबार राति भएको पत्रकार सम्मेलनमा ट्रम्पले उक्त कुरा बताएका हुन् । ट्रम्पले उक्त कुरा आफैले देखेको समेतको…