Get real time updates directly on you device, subscribe now. Subscribe काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । दुवईबाट फर्किएका ३४ बर्षीय एक वयस्कमा कोरोना भाइरस संक्रमण देखिएको हो । उनी धनगढीस्थित सेती अन्चल अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले उनको अवस्था खतरामुक्त रहेको जनाएको छ । यस सगैं नेपालमा कोरोना सक्रंमितको संख्या ४ पुगेको छ ।