Nepal's Trusted Health Online Portal

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री देउवा 

१८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित…

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह चलिरहेको छ ।  आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो । यो वर्षको विश्व स्तनपान…

विश्व स्तनपान सप्ताह: ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

१६ साउन, काठमाडौं । आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’ आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण…

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

१६ साउन, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बागमती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ । आज भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला…

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु   

१४ साउन, भक्तपुर । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती…

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक…

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या   

१४ साउन, चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा…

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

१४ साउन, म्याग्दी । बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो । पचास शय्या क्षमताको यो अस्पतालमा…

केटाकेटी बिरामी परिरहनेभएपछि हायू परिवारले थाकथलो छाडे: प्रहरी

१३ साउन, गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा…

ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न

१३ साउन, काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. ले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल…