गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभिने
९ माघ, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालय संख्या घटाएर ७ ओटा कायम हुने भएको छ ।
प्रदेशमा नयाँ सरकार बनेसँगै १२ वटा मन्त्रालयमा केहीलाई गाभेर ७ ओटा मात्र कायम गर्न लागिएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास गाभेर एउटै…