स्वास्थ्यमन्त्री यादवले दिए राजिनामा
३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । यो सँगै जसपा नेपाल औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाउँदै…