स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्यमा ९५ अर्ब ८१ करोडको बजेट व्यवस्था…