सन्दर्भ विश्व स्तनपान सप्ताह: स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार
डा. प्रकाश बुढाथोकी
१९ साउन, काठमाडौं । विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो…