स्वास्थ्य बिमा क्षेत्रमा पुन: विचार गरिनेछ : प्रधानमन्त्री
३० असार, रासस। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा…