संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु
११ माघ, काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल श्रोतले जनाएको छ ।
इलाम सुर्योदय–११ केराबारी घर…