Nepal's Trusted Health Online Portal

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

Get real time updates directly on you device, subscribe now.

११ माघ, काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

इलाम सुर्योदय–११ केराबारी घर भएका ३६ वर्षिय आचार्यले मंगलबार बानेश्वरस्थित संसदभवन अगाडी आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

किर्तिपुर अस्पतालका डा. किरण नकर्मीका अनुसार उनको शरीरको ८० प्रतिशत जलेको थियो । उनका अनुसार ८० प्रतिशत शरीरको हिस्सा जल्नु एकदमै क्रिटिकल अवस्था हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.