महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो
२५ साउन, कञ्चनपुर । महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् ।
अस्पतालले आर्थिक वर्ष…