स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ वीर अस्पताल भर्ना
७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको खापुङका सचिवालयले जनाएको छ ।
चक्कर आउने र बान्ता हुनेजस्ता लक्षण देखिएपछि स्वास्थ्यमन्त्री…