पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८,३६६
२९ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ३८४ जनामा कोरोना…