काठमाडौंसहितका मुख्य सहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहितका प्रमुख शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समुहमा देखिएको विश्लेषण सहित मन्त्रालयले विद्यालयमा…