Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona infection free

नेपालमा कुल कोरोना संक्रमितमध्ये ९८ प्रतिशत संक्रमणमुक्त

१८ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये ९८.० प्रतिशत निको भएका छन् । कोरोना भाइरसका कुल केसमध्ये ९ लाख ५७ हजार ४८८ केस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण केस…

नेपालमा कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भए

१८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितमध्ये ६ लाख ३ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म…