नवजात शिशुमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए कोभिड–१९ परीक्षण गराउने कि नगराउने ?
यदि नवजात शिशुमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए कोभिड–१९ को परीक्षण गराउने कि नगराउने ?
– गराउने
हुन त नवजात शिशुहरुमा कोभिड–१९ को संक्रमण विरलै देखिन्छ, तर प्रसवको समस्यामा वा त्यसपछि संक्रमितको सम्पर्कमा आए शिशुमा पनि संक्रमण…