Nepal's Trusted Health Online Portal
Browsing Tag

Denmark

डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने

२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले नेपालका लागि १४ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । डेनमार्कले कोरोना विरुद्धको एस्ट्राजेनिका खोप अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । सो खोप युनिसेफ मार्फत उपलब्ध गराउन लागेको छ । डेनमार्क…