पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु
२१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभरी ६…