मारवाडी सेवा समितिले सुरु गर्यो निःशुल्क कोभिड आइसोलेशन
५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंमा निशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।
समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् ।
मारवाडी सेवा…