प्रधानमन्त्री देउवाले बुझे प्रचण्डपत्नी सीताको स्वास्थ्यस्थिति
५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सीताको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका हुन् । देउवाले…